You are viewing the translated version of प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्ने.

Section 20
प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रदेश प्रहरी गठन नहुँदासम्म सो प्रदेशको प्रदेश प्रहरीले गर्ने सम्पूर्ण काम नेपाल प्रहरीले गर्नेछ।